रत्ननगर (चितवन), जेष्ठ ९ -
रत्ननगर नगरपालिका ३ बेल्सीमा सोमबार विहान ट्रकले बसलाई ठक्कर दिंदा १६ जना यात्रु घाइते भएका छन् ।
घाइते मध्ये ४ जनाको अबस्था गम्भिर छ । बसमा यात्रा गर्ने अधिकांश भरतपुरतर्फ क्याम्पस जान लागेका बिद्यार्थी थिए । वीरगन्जबाट नारायणगढतर्फ जाँदै गरेको ना३ख ९३०६ नम्वरको ट्रकले ना३ख १९९६ नम्वरको बसलाई ठक्कर दिंदा बसका यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।
(FOR MORE)