जेष्ठ ३ -
धरान -कास)- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सरोकार समितिले चार सूत्रीय माग राख्दै उपकुलपतिको कक्षमा सोमबार बेलुकादेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
समितिले माग सम्बोधन नभए चारै प्रमुखको कार्यकक्षमा तालाबन्दी गरी राजीनामा माग्न सकिने चेतावनी दिएको छ । समितिमा सुनसरीका दर्जन संघसंस्था आवद्ध छन्....
(FOR MORE)

No comments:
Post a Comment